nepalimanchadmin

कसको चाड हो जनै पूर्णिमा ?

नारायण गाउँलेऋषितर्पणी, जनै पूर्णिमा, रक्षाबन्धनजस्ता विभिन्न नामले प्रचलित श्रावण शुक्लपूर्णिमा सनातनधर्मी समाजको एउटा महत्त्वपूर्ण पर्व हो । मूलत: कृषिमा आधारित समाजको आजका दिनदेखि करिब तीन महिना किसानी कामबाट फुर्सत हुन्छ र यही फुर्सतलाई उत्सवमा बदल्ने कामको सुरुवात आजकै दिनबाट हुन्छ । तीज, दशैं र तिहारजस्ता धार्मिक-सामाजिक उत्सवसम्म यो फैलिन्छ ।जनैपूर्णिमाको हाम्रो जीवनपद्धतिमा खासगरी तीनवटा महत्त्व […]थप पढ्नुहोस्

अस्ट्रेलियामा नेपाली विध्यार्थी र एनआरएनको भुमिका

डा ज्ञानेन्द्र रेग्मी बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण बिश्वकै मानबजाती माहामारीको चपेटामा परिरहेको छ। अहिले विश्वका शक्तिशाली रास्ट्रका नेताहरु कसैले पनि सोचेका थिएनन् कि आँखाले नदेखिने यस भाइरसले सारा संसार नै ठप्प पारिदिन्छ भनेर । सारा विश्व नै अहिले सोच्न सकेको छैन यो बिकराल स्थिति कहिले सम्म जाने हो , कहिले […]थप पढ्नुहोस्