डा ज्ञानेन्द्र रेग्मी बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण बिश्वकै मानबजाती माहामारीको चपेटामा परिरहेको छ। अहिले विश्वका शक्तिशाली रास्ट्रका नेताहरु कसैले पनि सोचेका थिएनन् कि आँखाले नदेखिने यस भाइरसले सारा संसार नै ठप्प पारिदिन्छ भनेर । सारा विश्व नै अहिले सोच्न सकेको छैन यो बिकराल स्थिति कहिले सम्म जाने हो , कहिले […]